कोशी प्रदेश : सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा पुगे सांसद

<span class='c1'>कोशी प्रदेश : सनाखतका लागि</span> <span class='c2'>प्रदेश प्रमुख कार्यालयमा पुगे सांसद</span>

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङबोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै आज(शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न का लागि प्रदेश प्रमुख पर्शुराम खापुङले समय मागेका थिए ।

दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय–पत्रसाथ आउन आग्रह समेत गरेका थिए ।

सोही अनुसार कार्कीले नेकपा (एमाले) का ३९ र काङ्ग्रेसका ८ सांसद् सहित ४७ जनाको समर्थन जुटाएर सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्