कोशी प्रदेश : कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

<span class='c1'>कोशी प्रदेश : कांग्रेस संसदीय दलका</span> <span class='c2'>नेता उद्धव थापाले दिए राजीनामा</span>

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । 

थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका जानकारी दिएका हुन् ।

नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्