कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की पुगे ‘बालकोट’

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की पुगे ‘बालकोट’

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

मुख्यमन्त्री नियुक्त भएको भोलीपल्ट नै उनी ओली निवास बालकोट पुगका हुन् ।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेको कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने छन् ।

मुख्यमन्त्री कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्