उदयपुरबाट ३८ किलोग्राम गाँजासहित दुई जना पक्राउ

<span class='c1'>उदयपुरबाट ३८ किलोग्राम गाँजासहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

उदयपुर । उदयपुर कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेका छन्।

आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १९/१९ किलोग्राम गाँजा बोरामा बोकी कटारी ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्