हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाई

<span class='c1'>हमासको पासो र जालोका</span> <span class='c2'>कारण उद्धार कार्य ढिलाई</span>

इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइँ र ढिलाइँ उत्पन्न भएको छ ।

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ ।

यहाँको सुरक्षा निकायलाई आतङ्ककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू सङ्कलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइँ गरेको पाइएको छ ।

मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ । आतङ्ककारीका यस्ता कार्यले यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ । रासस/एएनआई/टीपीएस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्