फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

<span class='c1'>फिलिपिन्समा ७.४</span> <span class='c2'>म्याग्निच्युडको भूकम्प</span>

काठमाडौं । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

एक अद्यावधिक प्रतिवेदनमा, भूकम्प राति १०ः३७ बजे गएको संस्थानले जनाएकाे छ ।

हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो । भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन । संस्थानले २ सयभन्दा बढी परकम्पहरू गएको बताएको छ ।

५ देखि ६ म्याग्निच्युडको पराकम्प गएको बताइएको छ । एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्