ट्रम्पद्वारा माइनका शीर्ष निर्वाचन अधिकारीको निर्णयविरुद्ध मुद्दा दायर

<span class='c1'>ट्रम्पद्वारा माइनका शीर्ष निर्वाचन</span> <span class='c2'>अधिकारीको निर्णयविरुद्ध मुद्दा दायर</span>

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।

युएस मेन सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले ट्रम्पलाई अमेरिकी क्यापिटलमा भएको २०२१ आक्रमणमा उहाँको भूमिकाको लागि डिसेम्बर २८, २०२३ मा अर्को वर्षको अमेरिकी राष्ट्रपतिको प्राथमिक चुनावमा राज्य मतपत्रबाट अयोग्य घोषित गर्ने निर्णय गरेका थिए ।

ट्रम्प अभियानले यो निर्णयपछि माइनको राज्य अदालतहरूमा बेलोसको निर्णयलाई अपिल गर्ने बताएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्