इयुले रुसी हीरा उत्पादक अलरोसामाथि प्रतिबन्ध लगायो

<span class='c1'>इयुले रुसी हीरा उत्पादक</span> <span class='c2'>अलरोसामाथि प्रतिबन्ध लगायो</span>

काठमाडौं । युरोपेली सङ्घ (एयु) ले प्रमुख रुसी हीरा खानी कम्पनी अलरोसा र यसका प्रमुख कार्यकारी अधिकृत पावेल मारिनिचेभमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

अलरोसालाई विश्वको सबैभन्दा ठुलो हीरा उत्पादक भनिन्छ । जसले रुसको हीरा उत्पादनको ९० प्रतिशत योगदान गर्दछ ।

इयुले मस्कोमा हालसम्म १२ चरणको प्रतिबन्ध लगाएको छ । प्रतिबन्धहरूमा भिसा प्रतिबन्ध र ब्लकमा सम्पत्ति फ्रिजहरू समावेश छन् ।

अब्जर्भेटरी अफ इकोनोमिक कम्प्लेक्सिटीकाअनुसार सन् २०२१ मा रुसले ४.७ बिलियन अमेरिकी डलरको निर्यात मूल्यको विश्वव्यापी हीरा निर्यातका लागि ८ औँ स्थानमा रहेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्