इजरायली सेनाद्वारा सिरियाको एउटा भवनमा आक्रमण

<span class='c1'>इजरायली सेनाद्वारा सिरियाको</span> <span class='c2'>एउटा भवनमा आक्रमण</span>

काठमाडौं । इजरायली सेनाले सिरियाको एउटा भवनमा आक्रमण गरेको छ ।

इरानसँग सम्बन्धित नेताहरूको बैठक गरिएको आक्रमणमा पाँच जना मारिएको अन्तर्राट्रिय सञ्चार माध्यमले जनाएका छन् । एएफपीका अनुसार, सिरियाको राजधानी दमास्कसमा इजरायली मिसाइलले चार तले भवनलाई निसाना बनाएर आक्रमण गरेको हो । जसमा पाँच जनाको मृत्यु भएको छ ।

भवनमा इरानसँग सम्बन्धित नेताहरूको बैठक चलिरहेको थियो । यो इरानको इस्लामिक रिभोलुसनरी गार्ड र इरान समर्थक प्यालेस्टिनी समूहका नेताहरूको गढ मानिन्छ । इजरायलले दमास्कसको माजेह क्षेत्रमा रहेको आवासीय भवनलाई निसाना बनाएको समाचारमा उल्लेख गरिएको छ । माजेह क्षेत्रमा संयुक्त राष्ट्र संघको कार्यालय, दूतावास र रेस्टुरेन्टहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्