अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने सात जना पक्राउ

<span class='c1'>अवैध क्रिप्टोमार्फत अनलाइन खेल</span> <span class='c2'>खेलाउने सात जना पक्राउ</span>

काठमाडौं । प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेश कुमार मण्डल,मुरारी साह,आर्यन साह,अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव,२४बर्षका हरिशंकर चौधरी रहेका छन् ।

उनीहरुबाट बिभिन्न ब्राण्डका मोबाइलहरु१६ थान र चार थान ल्यापटपहरु बरामद भएको छ । उनीहरुलाई नयाँ बानेश्वर सुविधा नगर, कोटेश्वर, जडिबुटीलगायत काठमाडांैका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्