भोजपुरबाट जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

<span class='c1'>भोजपुरबाट जबरजस्ती करणी गरेको</span> <span class='c2'>आरोपमा एकजना पक्राउ</span>

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा भोजपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्की रहेको छन् ।

सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्