झापाबाट लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

<span class='c1'>झापाबाट लागूऔषध ब्राउनसुगरसहित</span> <span class='c2'>१ जना पक्राउ</span>

झापा । झापाको मेची नगरपालिका-६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बेलुका साढे ६ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा.२७ प ३८७२ नम्बरको पल्सर मोटरसाईकलमा सवार झापाको मेचीनगर नगरपालिका-५ घैलाडुब्बाका २८ बर्षिय मनिष राईलाई ३ ग्राम लागूऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्