झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

<span class='c1'>झापाबाट ब्राउन सुगरसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

झापा । झापाको बिर्तामोड नगरपलिका-५ भद्रपुर रोड स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय राज राजबंशी रहेका छन् ।

बुधबार दिउँसो पौने २ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ३३० मिलिग्राम सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका राजबंशीको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्