सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

<span class='c1'>सुनसरीमा मोटरसाईकल दुर्घटना</span> <span class='c2'>हुँदा चालकको मृत्यु</span>

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-४ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मंगलबार बेलुका साढे ५ बजे मानपुरबाट मर्चौयातर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका चालक रामधुनी- ९ का २४ वर्षीय करण चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्