सहकारी बचतकर्ताको माग पुरा नभए सडकमा आगो बाल्ने चेतावनी

<span class='c1'>सहकारी बचतकर्ताको माग पुरा नभए</span> <span class='c2'>सडकमा आगो बाल्ने चेतावनी</span>

काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम जारी राखेको छ ।

देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै लामो समयदेखि उनीहरुले काठमाडौंमा प्रदर्शनहरु गर्दै आएका छन् ।

उक्त आन्दोलनमा सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको कोषाध्यक्ष दिप श्रेष्ठले अझै पनि सात बुदेँ सम्झौता कार्यान्वयन नहुने हो भने सडकमा आगो बाल्ने चेतावनी दिएका छन् । उनले भने, ‘पीडामा रहेका पीडितहरुको पक्षमा आवाज उठाउँदा हामीलाई हत्यारा जसरी हिरासतमा लगेर राखिएको थियो । हाम्रो यो शान्तिपूर्ण ¥याली हो, यति गर्दा पनि हाम्रो सात बुदेँ सम्झौता कार्यान्वयन नभएको खण्डमा भोलिबाट सडकमा आगो बाल्ने पनि सरकारलाई चेतावनी दिन चहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्