दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्यको मृत्यु

<span class='c1'>दाउरा काट्ने क्रममा रुखबाट</span> <span class='c2'>लडेर वडा सदस्यको मृत्यु</span>

धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ ।

मंगलबार विहान दाउरा काट्न रुख चढेका उनी भुँइमा लडेका थिए । केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेपनि अस्पताल नपु¥याउँदै उनको मृत्यु भएको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिए ।

तिमिल्सिना खुलातर्फ वडा सदस्य निर्वाचित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्