चिनियाँ पर्यटकले मनाए होली (तस्बिरहरू)

<span class='c1'>चिनियाँ पर्यटकले मनाए</span> <span class='c2'>होली (तस्बिरहरू)</span>

काठमाडौं । आज काठमाडौँसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइदैछ ।

विहानैदेखि रङ र लोला लिएर होली खेल्नेक्रम सुरू भएको छ भने काठमाडौंका बसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदैछन् ।

होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन्।

चिनियाँ पर्यटकहरूले एकअर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन् ।

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्