खापुङ सङ्जुम्भिको चौथो महाधिवेशनबाट अध्यक्षमा सन्त बहादुर खापुङ

खापुङ सङ्जुम्भिको चौथो महाधिवेशनबाट अध्यक्षमा सन्त बहादुर खापुङ

विराटनगर । किरात याक्थुङ खापुङ सङ्जुम्भोको चौथो महाधिवेशनबाट अध्यक्षमा सन्त बहादुर खापुङ सर्वसम्मत चयन भएका छन् ।

आइतबार सुनसरीको इटहरीमा भएको महाधिवेशनले कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा देवेन्द्र खापुङ उपाध्यक्षमा जीवन खापुङ, रीता खापुङ छन् ।
यस्तै महासचिवमा खगेन्द्र खापुङ,उपमहासचिवमा कृष्ण प्रसाद खापुङ
,इन्द्रकुमारी खापुङ चयन भएका छन् । कोषाध्यक्षमा आइतवीर खापुङ
सहकोषाध्यक्षमा टेकबहादुर खापुङ,सदस्यहरु चित्र खापुङ, महेन्द्र खापुङ, इन्द्रमाया खापुङ, राजेन्द्र खापुङ, मकर खापुङ, युवराज खापुङ, कमल खापुङ, याम बहादुर खापुङ रहेको चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्