इलाम र बझाङमा माओवादी केन्द्रले उम्मेदवारी दिने

<span class='c1'>इलाम र बझाङमा माओवादी</span> <span class='c2'>केन्द्रले उम्मेदवारी दिने</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं १ मा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले भने, ‘आजको पार्टी पदाधिकारी बैठकले इलाम–२ र बझाङ–१(१)मा पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । व्याक्तिको बारेमा निर्णय गर्नको लागि सिफारिस आएको छ । अर्को बैठकमा टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्