सहकारी प्रकरणमा मेरो नाम बाहेक अरु केही छैन : गृहमन्त्री लामिछाने

<span class='c1'>सहकारी प्रकरणमा मेरो नाम बाहेक अरु</span> <span class='c2'>केही छैन : गृहमन्त्री लामिछाने</span>

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरु केही पनि नभएको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा बसेको बैठकमा उनले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकमबारे उठाएको प्रश्नमा उनले उक्त जवाफमा दिएका हुन् ।

उनले भने, ‘सहकारीमा मेरै नाम भएको भन्ने बुझियो । त्यसमा मेरो नाम छ भनिएको छ । त्यहाँ नामबाहेक केही पनि छैन । अर्थात न हस्ताक्षर छ, न ल्याप्चे छ, न कुनै निवेदन दिएको छु । न मेरो सामान्य केवाइसी भरिएको छ । केही पनि छैन । न कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ । मैंले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भएको छ । मुद्दामा म प्रतिवादी छैन । प्रतिवादीहरुको बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन । एउटा जाहेरी छ जुन सूचनाको रुपमा मैंले ग्रहण गरेको बाहेक त्यो दर्ता पनि भएको छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्