एक दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न

<span class='c1'>एक दिने च्याउ खेती</span> <span class='c2'>सम्बन्धि तालिम सम्पन्न</span>

विराटनगर । नगरस्तरीय स्थलगत एक दिने कन्ये च्याउ खेती सम्बन्धि तालिम सम्पन्न भएको छ।

बिहिबार विराटनगर-१६स्थित श्री दरैया कृषि सहकारी संस्थाको पहलमा विराटनगर महानगरपालिका कृषि शाखाको आयोजनामा एक दिने तालिम सम्पन्न भएको हो।

उक्त तालिममा कन्ये च्याउ खेती गर्न विधि प्रक्रिया सिकाईएको आयोजकले जनाएको छ। किसानले उत्पादन भएको च्याउ दरैया कृषि सहकारीले खरीद गरी बजार व्यवस्थापन गरिदिने भएको छ । महानगरपालिकाले दिने यस्तो किसिमको तालिमले रोजगारी सिर्जना गर्न मद्दत पुग्ने श्री दरैया कृषि सहकारी संस्थाका अध्यक्ष अनिल खतिवडाले बताए ।

महानगरको कृषि शाखासंग यस किसिमको तालिम आवश्यक रहेको भनी दरैया कृषि सहकारीले माग गरेको थियो।

उक्त तालिममा दरैयाका ८० जना किसानलाई सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्