हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का

<span class='c1'>हिसान कोशी प्रदेशको अध्यक्षमा</span> <span class='c2'>पुनः ज्ञान बहादुर खड्का</span>

विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल पनि हुन् । नवनिर्वाचित अध्यक्ष खड्काले निजी शैक्षिक संस्थाको हकहितमा लागि परेर काम गर्ने बताए। हसिानको बरिष्ठ उपाध्यक्ष गणेश दुलाल, राधेश्याम ढकाल, उपाध्यक्षमा निलम अधिकारी, सचिबमा दिपेश बास्तोला, सहसचिबमा लक्ष्मण ढकाल, कोषाध्यक्षमा भुपेन्द्र न्यौपाने र सहकोषाध्यक्षमा प्रकाश भण्डारी रहेका छन् ।

सदस्यहरुमा चन्द्र प्रसाद खनाल, राजेन्द्र अधिकारी, राम कालाखेती, खेमराज बास्तोला र मनिष भट्टराई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्