१९ प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस

<span class='c1'>१९ प्रहरी इन्सपेक्टरलाई</span> <span class='c2'>डीएसपीमा बढुवा सिफारिस</span>

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जनालाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) नियमावली २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरिक्षक टेक प्रसाद राईले जानकारी दिएका छन् ।

यसअघि २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही समुहका ४६ जनाको बढुवा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्