सांकेतिक भाषा दोभाषे सेवा परिचालन अभिमुखीकरण कोशी प्रदेशबाट सुरुवात

<span class='c1'>सांकेतिक भाषा दोभाषे सेवा परिचालन</span> <span class='c2'>अभिमुखीकरण कोशी प्रदेशबाट सुरुवात</span>

विराटनगर । तीन दिने सांकेतिक भाषा दोभाषे सेवा परिचालन अभिमुखीकरण कार्यक्रम शुभारम्भ भएको छ ।

शुक्रबार कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशको आयोजनामा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ भएको हो ।

अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदिप सुनुवारले कोशी प्रदेशबाट सांकेतिक भाषा दोभाषे सेवा अभिमुखीकरण पहिलो पटक भएकाले यो देशभरमा सन्देश जाने बताए ।

दोभाषे सांकेतिक भाषा दोभाषे सेवा स्वास्थ्य क्षेत्रमा मात्रै नभएर सम्बन्धित सबै निकायमा आवश्यक परेको खण्डमा सेवा प्रभाव गर्नुपर्नेमा मन्त्री सुनुवारले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्