एसीसी प्रिमियर कप : नेपालले दोस्रो खेल आज कतारसँग खेल्ने

<span class='c1'>एसीसी प्रिमियर कप : नेपालले</span> <span class='c2'>दोस्रो खेल आज कतारसँग खेल्ने</span>

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग दोस्रो खेल खेल्दै छ ।

आजको खेल दिउँसो सवा चार बजे अल अमरेत क्रिकेट मैदानमा हुनेछ सुरु हुनेछ ।

एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुआत गरेको नेपालले आज दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

शुक्रबार १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा मलेसियाविरुद्ध पाँच विकेटको जित दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्