एसीसी प्रिमियर कपमा हङकङविरुद्ध खेल्दै नेपाल

<span class='c1'>एसीसी प्रिमियर कपमा</span> <span class='c2'>हङकङविरुद्ध खेल्दै नेपाल</span>

एसीसी प्रिमियर कपमा नेपाल आज तेस्रो खेल खेल्दै छ । नेपालले आज हङकङविरुद्ध खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघि लगातार दुई खेलमा जित निकालेको छ ।

शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्