मोबाइलमा चार्ज गर्दा करेन्ट लागेर बालकको मृ*त्यु

<span class='c1'>मोबाइलमा चार्ज गर्दा करेन्ट</span> <span class='c2'>लागेर बालकको मृ*त्यु</span>

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-५ दागपा स्थितमा मोवायल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।

शनिबार राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोवायल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएका बालकको उपचारको लागि ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्