बसमा छुटेको नगद र गहनासहितको ब्याग मोरङ ट्राफिकद्वारा फिर्ता

<span class='c1'>बसमा छुटेको नगद र गहनासहितको</span> <span class='c2'>ब्याग मोरङ ट्राफिकद्वारा फिर्ता</span>

विराटनगर । शुक्रबार धनकुट्टा जिल्लाको खोकु छिन्ताङ गाउँपालिका-४ की राधिका राईले धरानबाट गोठगाउँ आउने क्रममा आफ्नो हेण्ड ब्याग बसमा छुटाएकी थिइन्।

उक्त बसको खोजी गरी ब्याग फेला परेपछि ट्राफिक प्रहरी पोष्ट बेलबारीले सामान सुरक्षित साथ राखेको थियो।

ब्यागभित्र रहेको सामानहरूमा नगद ७२ हजार ५ सय रुपैया, सुनका गरगहना ३ थान र चाँदीका गहनाहरू रहेको पाइएको थियो। ट्राफिक प्रहरीले सामानको सुरक्षा र संरक्षण गर्दै वास्तविक धनीको खोजी गरी फेला परेको सामान प्रहरीले राधिका राईलाई हस्तान्तरण गरेको छ । साथै यात्रुहरूलाई आफ्नो सामानप्रति सचेत रहन र सार्वजनिक यातायातमा विशेष ध्यान दिन जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख राजन लम्सालले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्