हातेमालो सहकारीमा रक्तदान कार्यक्रम सम्पन्न

<span class='c1'>हातेमालो सहकारीमा रक्तदान</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. काे आयाेजनामा बुधबार खुल्ला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाकाे प्रङगणमा २३ औ स्थापना दिवसकाे अवसरमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी विराटनगर माेरङकाे प्रविधिक सहयाेग रहेको थियाे ।

रक्तदान जिवनदान भन्ने नाराका साथमा भएको कार्यक्रममा सबैकाे उत्साहजनक सहभागिता र साथ सहयाेग रहेको संस्थाका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्