गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग

<span class='c1'>गैरसरकारी जलन विधेयक तत्काल</span> <span class='c2'>सदनमा पेस गर्न माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिन्दावासिनी कंसाकारले गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग गरेकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसक्दापनि र किन छलफलमा ल्याइएको छैन् ? भनेर प्रश्न समेत गरिन् ।

उनले भनिन्,‘सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसकेको छ । तर किन यो विधेयक छलफलमा ल्याइएको छैन् ? यो केवल कानुनी विषय मात्र होइन। नागरिकको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशिल विषय पनि हो । गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न अनुरोध गर्दछु ।’
त्यस्तै डढेलोको जोखिम उच्च भइरहेको अवस्थामा सरकारले यसको पूर्वतयारी के कस्तो गरिरहेको छ भनेर उनले प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्