राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै

<span class='c1'>राष्ट्रिय सभामा आज मिडिया काउन्सिल</span> <span class='c2'>विधेयक निर्णयार्थ पेश गरिँदै</span>

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) पनि बस्दैछ ।

बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ । दिउँसो १ः१५बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि “मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्