मुलुक खाली हुने गरि मानिस विदेश गएका छैनन् : मुख्यमन्त्री कार्की

<span class='c1'>मुलुक खाली हुने गरि मानिस विदेश</span> <span class='c2'>गएका छैनन् : मुख्यमन्त्री कार्की</span>

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुक खाली हुने गरि मानिस विदेश गएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।

मोरङको सुन्दरहरैँचामा ‘सुन्दरहरैँचा विराट एक्स्पो ४’ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

‘तपाईहरु हेर्दै जानुहोस् ,२/४ बर्षमा धेरै युवाहरू स्वदेशमै लगानी गर्ने तयारी गरिरहेका छन् । उनले भने, हामीले त्यो वातावरण बनाइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्