नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

<span class='c1'>नेपाल माइक्रो इन्स्योरेन्सको</span> <span class='c2'>आईपीओ बाँडफाँट</span>

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले यसअघि सर्वसाधारणलाई निष्कासन गरेको सेयर आज बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि कुल १८ लाख ४५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल १८ लाख ६ हजार ७६२ कित्ता आवेदन रितपूर्वक परेका थिए । यी आवेदनमध्ये गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले पाएका छन् ।

आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट सीडीएससी डट कम डट् एनपीमा हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्