कोटेश्वरको भाटभटेनीमा लुटपाट, प्रहरीलाई खबर गरेको तर आएनन्

<span class='c1'>कोटेश्वरको भाटभटेनीमा लुटपाट, प्रहरीलाई</span> <span class='c2'>खबर गरेको तर आएनन्</span>

काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको कर्मचारीले जानकारी दिएका छन् ।

तिनकुनेबाट फर्किएका प्रदर्शनकारीहरुले कोटेश्वरमा रहेको भाटभटेनीको तल्लो फ्लोरमा लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको कर्मचारीले बताएका छन् । सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको एक कर्मचारीले आवर विराटनगरलाई जानकारी दिए । सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2