काठमाडौंको तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

<span class='c1'>काठमाडौंको तीनकुने प्रदर्शनमा सहभागी</span> <span class='c2'>थप ४१ जना पक्राउ</span>

काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार सूचना जारी गर्दै राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरु पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्