यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु

<span class='c1'>यस्ता छन् नेपाल र</span> <span class='c2'>थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु</span>

काठमाडौं । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।

यस्ता छन् नेपाल सरकार र थाइल्याण्ड सरकारबिच भएका सम्झौताहरु
१. पर्यटन क्षेत्रमा सहयोग सम्बन्धी सम्झौता
२ . सांस्कृतिक सहयोग सम्बन्धी सम्झौता

निजी क्षेत्र सम्बन्धी भएका सहमति
१. नेपाल उद्योग वाणिज्य महासंघ र बोर्ड अफ ट्रेड, थाइल्याण्ड
२. नेपाल चेम्बर अफ कमर्स, पर्यटन तथा सँस्कृति प्रवर्धन समिति एवँ थाइल्याण्ड पर्यटन काउन्सिल
३. नेपाल उद्योग महासंघ र थाइ उद्योग महासंघ
४. काठमाण्डौं विश्वविद्यालय र सियाम विश्वविद्यालय
५. जनता एग्रो तथा फोरेष्ट्री लिमिटेड र कासेचार्ट विश्वविद्यालय
६. नेपाल नेत्रज्योति संघ र माहिडोल विश्वविद्यालय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2