उद्योग वाणिज्य महासंघ कोशी उत्कृष्ट, प्रमबाट सम्मान ग्रहण

<span class='c1'>उद्योग वाणिज्य महासंघ कोशी</span> <span class='c2'>उत्कृष्ट, प्रमबाट सम्मान ग्रहण</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश देशभरका सात प्रदेश उद्योग वाणिज्य महासंघतर्फ उत्कृष्ट भएको छ ।

वर्षभरिको गतिविधिका आधार कोशी उत्कृष्ट भएर सम्मानित भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा प्रधानमन्त्री केपी ओलीले महासंघ कोशी अध्यक्ष राजेन्द्र राउतलाइ सम्मानपत्र प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्