शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

<span class='c1'>शिक्षामन्त्री विद्या भट्टराईले</span> <span class='c2'>दिइन् राजीनामा</span>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (सोमबार) दिउसो करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् ।

स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । तर प्रधानमन्त्रीको सचिवालयले राजीनामा बारे जानकारी नभएको जनाएको छ । चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका बेला मन्त्री भट्टराईको राजीनामा आएको हो । उनले शिक्षा ऐन पारित नभए राजीनामा दिने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्