नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

<span class='c1'>नागरिक उन्मुक्ति पार्टीका संरक्षक</span> <span class='c2'>रेशम चौधरी पक्राउ</span>

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

आज (बुधबार) जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो ।

एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो । उनी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्