स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने

<span class='c1'>स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य</span> <span class='c2'>सेवा ऐन तर्जुमा गरिने</span>

काठमाडौँ । स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवाका लागि सङ्घीय स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन तर्जुमा गरिने बताउनुभयो ।

यसैगरी उहाँले सातै प्रदेशमा सघन जलन उपचार र मुटुरोग सेवा विस्तार गरिने र दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरु सञ्चालन गरिने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्