दुवै सदनमा नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी

<span class='c1'>दुवै सदनमा नीति तथा कार्यक्रम</span> <span class='c2'>माथिको छलफल आज पनि जारी</span>

काठमाडौं । संघीय संसद अन्तरगत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दैछ ।

आज(मंगलबार) प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १२:१५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्