गृहमन्त्रीको उपस्थितीमा कोशी प्रदेश स्तरीय सुरक्षा बैठक विराटनगरमा

<span class='c1'>गृहमन्त्रीको उपस्थितीमा कोशी प्रदेश</span> <span class='c2'>स्तरीय सुरक्षा बैठक विराटनगरमा</span>

विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा बैठक भोली बुधबार विराटनगरको एसियाटिक होटलमा हुने भएको छ । सुरक्षा बैठकमा १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए । सुरक्षा बैठकको लागि आज विहान गृह मन्त्री रमेश लेखक विराटनगर आईपुगेका छन् ।

जिल्लाका सुरक्षा निकायका प्रमु्खहरुले जिल्लागत रुपमा सुरक्षा अवस्थाबारेमा ब्रिफिङ गर्ने र त्यसपछि गृहमन्त्रीले सुरक्षा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गोष्ठीमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक आइजिपी, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकदेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्