-रविन्द्र कुमार यादव
तिमी मलाई बिर्सियो, तर म सकिन ।
भएर पनि तिम्रो हुन सकिन ।
यो दोष कसलाई देऊ ,
मेरो भाग्यमा नै तिमी छैन, कि मेरो नहुनुमा तिम्रो पनि दोष छ।
आज त्यो हजारौको भीडमा मेरो आँखा तिमीलाई खोज्छ ।
निदाउँदा पनि सपनामा तिमीलाई देख्छ ।
साच्चिकै यही माया हो ,
तिम्रो जीवनमा मेरो उपस्थितिले नयाँ त्रण ल्यायो ।
मेरो बिना पनि त तिम्रो जीवन रङ्गीन छ।
तिमी बिना मेरो सास नभएको भए हुन्थ्यो कि ,
तर मैले गरेको तिमी संग वाचा अहिले सम्म याद छ
तिमीले चालेको हरेक पाइलामा साथ दिन्छु भनेके थिए ।
आज हेर्न त्यो वाचाले मेरो जीवन र मृत्यु सम्मको दुरी खोज्दैछ ।
ती संगे काटेको पल अंगालो सम्झिन्दे छ ।
जहाँ म आफेलाई बिर्सिन्छु,
त्यहाँ तिम्रो याद आउछौँ ।
मेरो जीवन पनि तिमी नै हो ठानेको थिएँ त्यो अधुरो भयो ,
चाँदीको अगाडि हिराको नी महत्व हुन्छ र आज आफुले रोजेको
मान्छे भन्दा पनि बुवाले खोज देको मान्छे प्यारो रुदो रहेछ ।