राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्कियो

<span class='c1'>राष्ट्रिय महिला क्रिकेट</span> <span class='c2'>टोली स्वदेश फर्कियो</span>

काठमाडौं । आईसीसी महलिा टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ।

थाइल्यान्डमा एसिया छनोट खेलेर टोली बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर स्वदेश फर्किएको हो ।

नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायरमा पुगेको थियो । नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

सुपर थ्रीमा यूएईलाई पराजित गरी नेपालले ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो । सुपर थ्रीकै खेलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्