काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ सोमबार एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ निर्धारण गरिएको छ ।