साफ यू– १७ महिला च्याम्पियनसिपः आज नेपाल भारतसँग भिड्दै

<span class='c1'>साफ यू– १७ महिला च्याम्पियनसिपः</span> <span class='c2'>आज नेपाल भारतसँग भिड्दै</span>

काठमाडौँ । साफ यू– १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे सुरु हुने छ ।डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।

 

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपालले प्रतिस्पर्धा गर्ने  छ । उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिसकेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्