नेपाली क्रिकेट खेलाडीले पाए भिसा, सोमबार यूएई प्रस्थान गर्ने

<span class='c1'>नेपाली क्रिकेट खेलाडीले पाए भिसा,</span> <span class='c2'>सोमबार यूएई प्रस्थान गर्ने</span>

काठमाडौं । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी(२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो ।क्यानका अनुसार नेपाली टोली असोज ६ गते (सोमबार)युएई प्रस्थान गर्नेछ।

 

शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन । यूएई जाने नेपाली टोलीको बिहीबार नै बिदाइ गरिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्