बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ

<span class='c1'>बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि</span> <span class='c2'>इलाम जाँदै कुलमान घिसिङ</span>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।

त्रिुवन विमान स्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनि इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ । घिसिङले त्यहाँ बाढी प्रभावित र बाढी पहिरोमा परी मृत्यु भएकाहरुका आफन्तलाई समेत भेटनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्