छठ पर्वलाई लक्षित गर्दै विराटनगरको नहर सफाई थालियो

<span class='c1'>छठ पर्वलाई लक्षित गर्दै </span> <span class='c2'>विराटनगरको नहर सफाई थालियो</span>

विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखाको नहर छैठलाई लक्षित गर्दै सरसफाई थालिएको छ । सुनसरी मोरङ सिचाई आयोजना कोशी प्रोजेक्ट र विराटनगर महानगरपालीकाले मंगलबार विहानबाट नहरको सरसफाई थालेको छ ।

सप्तकोशी नदिबाट बगेर आउने नहरको पानीमा छैठका व्रतालुहरु पानीमा डुबेर सुर्यको उपसना गर्ने भएकाले पनि सफा होस भन्ने उदेस्यले नहरको सफाई थालेको महानगरले जनाएको छ । करिब ९ किलोमिटर दुरीको नहरमा दुई वटा जेसिवी प्रयोग गरि सफाई अभियान थालेको छ । अहिले नहरमा विराटनगर महानगरपालीकाको ट्याक्टर र सिचाईको जेसिवीले धमाधम नरहको गलकुम्पी , झारपात र फोहोर जन्य वस्तुहरु निकाल्ने काम भईरहेको विराटनगर महानगरपालीकाको फोहोर व्यावस्थापन महशाखाका प्रमुख पुनम दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्