एक्सपर्ट एजुकेशन एनपीएलको अधिकृत शैक्षिक परामर्श साझेदार

<span class='c1'>एक्सपर्ट एजुकेशन एनपीएलको अधिकृत</span> <span class='c2'>शैक्षिक परामर्श साझेदार</span>

नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ऐतिहासिक साझेदारी भएको छ। सम्झौता अनुसार एक्सपर्ट एजुकेशन एनपीएलको अधिकृत शैक्षिक परामर्श साझेदार (Official Educational Consultancy Partner) बन्ने भएको हो।

विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशनले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र न्युजिल्यान्डसहित २५ देशका करिब ९० शाखामार्फत सेवा पुर्‍याइरहेको छ। कम्पनी लामो समयदेखि विद्यालय, कलेज र राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरूसँग जोडिँदै आएको छ।

पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्का एक्सपर्ट एजुकेशनका ब्रान्ड एम्बेसडर समेत रहेका छन्। क्रिकेट र शिक्षाको क्षेत्रमा प्रेरणादायी प्रभाव पार्ने उद्देश्यले गरिएको यो साझेदारीले नेपाल प्रिमियर लिगको स्तर र प्रतिष्ठा अझ बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्